मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा

पोखरा । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ । चर्को आवाजसहित मोटरसाइकल चलाएर त्यसलाई मनोरञ्जनका रुपमा लिने युवा सौखका कारण बजार क्षेत्रमा ध्वनि प्रदूषण त बढेको छ नै, त्यसले कमजोर मानसिक अवस्था र मुटुको समस्या भएका बिरामीलाई प्रतिकूल प्रभाव पार्ने गरेका छन् … Continue reading मोटरसाइकलको चर्को आवाजले सर्वसाधारण समस्यामा